मुलुकका १३ वटा उत्तर र दक्षिण सडक करिडोरमा तरकारी तथा फलफूलको सघन मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालनको लागि विस्तृत परियोजना प्रस्ताव तयार गर्नको लागि आशयपत्र माग गरिएको
यस केन्द्रबाट 11 & 13 December 2018 (२०७५ मंसिर २५ र २७) मा आशयपत्र (EOI) माग गरि प्रकाशन गरिएको सूचना तत्काललाई रद्ध गरिएको छ र यसलाई e-Bidding मार्फत कार्यान्वयन गर्ने गरी पुन: प्रकाशन गरिने छ ।
सहकार्यमा काठमाण्डौ उपत्यकाको कोटेश्वर, चावहिल, नारायणगोपाल चोक, कलंकी र सातदोबाटो लगायतका नाकाहरुमा सहज हुने गरि ५ वटा कृषि उपज थोक बजार स्थापना गर्नको स्थानिय तह, सहकारी साथै नीजि क्षेत्रका फार्म तथा कम्पनीहरुबाट प्रारम्भिक प्रस्ताव आह्वान गरिएको
स्थानिय तह, सहकारी साथै नीजि क्षेत्रका फार्म तथा कम्पनीहरुको सहकार्यमा नुवाकोट, कपिलवस्तु, झापा र खोटाङ्ग जिल्लामा एक एक वटा Training Centre with Home Stay सहितको आधुनिक नमुना फार्म स्थापना गर्नको लागि प्रारम्भिक प्रस्ताव आह्वान गरिएको