• ताजा तरकारी बजारमा बिक्री हुँदै

  • माननिय कृषि मन्त्रीबाट प्राङ्गारिक कृषि मेला-२०७५ अवलोकन

  • कृषि बजारहरुको प्रगति समिक्षा गोष्ठी, रामपुर, चितवन

  • माननिय कृषि मन्त्रीबाट विश्व खाद्य दिवश २०७५ को उद्‍घाटन

  • विश्व खाद्य दिवश २०७५ का पुरस्कृत कृषकहरुसंग माननिय कृषि मन्त्री तथा माननिय कृषि राज्य मन्त्री

  • कृषि बजारहरुको प्रगति समिक्षा गोष्ठी, रामपुर, चितवन

  • कृषि बजारहरुको प्रगति समिक्षा गोष्ठी, रामपुर, चितवन

  • बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी-२०७५

  • बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी-२०७५ समापन समारोह

  • बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा पुरस्कार वितरण

राजेन्द्र प्रसाद मिश्र

राजेन्द्र प्रसाद मिश्र


प्रमुख
वृस्तित विवरण
बासुदेव शर्मा

बासुदेव शर्मा


सुचना अधिकारी
वृस्तित विवरण

   परिचय

नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास प्रयासमा राष्ट्रले प्राथमिकताका साथ साधन श्रोतहरू परिचालन गर्दै आएको छ । परिचालित साधन श्रोतहरू मुख्यतयाः रासायनिक तथा जैविक प्रयासहरूमा सीमित थिए भन्दा अत्युक्ति नहोला । फलस्वरुप खाद्य सुरक्षामा केही हदसम्म सफलता प्राप्त हुनुको साथै कृषि विकासको दरमा पनि वृद्धि भएको देखिन्छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायिकरण गर्नुका साथै कृषि बजार व्यवस्थानमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । त्यसको लागि कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण हुन सक्दछ । हाम्रो जस्तो कृषि प्रधान देशको सामाजिक तथा आर्थिक सम्वृद्धि गर्न ग्रामीण आय वृद्धिको आवश्यकता पर्दछ भने ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा निर्भर गर्दछ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको संयुक्त प्रयासको आवश्यकता पर्दछ ।

View More

   प्रकाशन

शिर्षक डाउनलोड
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सुशासन कार्यविधि, २०७५
साझेदारीमा कृषि उपज बजार पूर्वाधार निर्माण तथा सञ्चालन सम्बन्धि निर्देशिका, २०६८
शुन्य शक्ति र वैकल्पिक उर्जा सिंचाई प्रणाली जडानको लागि अनुदान परिचालन कार्यविधि, २०७३
सरकारी निकाय द्वारा सामाजिक संजाल प्रयोग गर्ने कार्यविधि, २०७५
कृषि मेला सञ्चालन कार्यविधि, २०७१
थप हेर्नुहोस्
शिर्षक डाउनलोड
Sorry! Data is not avialable.
थप हेर्नुहोस्
शिर्षक डाउनलोड
DOA_EoI Document. Dead Line to submit EOI is 13 March 2019 (Only 3 Days remaining)
Master Plan of Agricultural Marketing in Eastern Development Region of Nepal
थप हेर्नुहोस्
शिर्षक डाउनलोड
आ.व. २०७५/७६ को बार्षिक कार्यक्रम तथा बजेट
थप हेर्नुहोस्

   भिडियो

   ग्यालरी