क्र.स. शीर्षक बुझाउने व्यक्ति प्रकाशीत मिति
1. चैते धान र बसन्ते मकै सुकाउने ड्रायरको लागि आशयपत्र पेश गर्ने समय थप गरिएको सूचना CAIDMP 2019-08-26 सूचना हेर्नुहोस्
2. सहकार्यमा काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा कृषि उपज बजार स्थापनाको लागि स्थानीय तहबाट प्रारम्भिक प्रस्ताव आह्वान गरिएको सूचना CAIDMP 2019-07-28 सूचना हेर्नुहोस्
3. व्यवसायिक रुपमा चैते धान र वसन्ते मकै उत्पादन गर्ने क्षेत्रमा ५० प्रतिशत अनुदानमा ड्रायर वितरण गर्नेको लागि सम्बन्धित संघसंस्थाहरुसंग आशयपत्र माग गरिएको सूचना CAIDMP 2019-07-24 सूचना हेर्नुहोस्
4. आ.व. २०७६-७७ मा यस केन्द्रलाई आवश्यक पर्ने सामानहरु आपूर्ति गर्न ईच्छुक आपूर्तिकर्ताहरुले यस केन्द्रमा सूचि दर्ता गर्ने सम्बन्धि सूचना CAIDMP 2019-07-23 सूचना हेर्नुहोस्
5. प्राङ्गारिक कृषि उत्पादन निर्यातका लागि प्रमाणिकरण शुल्क अनुदान प्राप्त गर्ने आवेदकको रकम सहितको विवरण CAIDMP 2019-07-18 सूचना हेर्नुहोस्
6. प्राङ्गारिक कृषि उत्पादन निर्यातका लागि प्रमाणिकरण शुल्क अनुदानको कार्यक्रममा आवेदन दिई छनौटमा नपरेका आवेदकको विवरण CAIDMP 2019-07-15 सूचना हेर्नुहोस्
7. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना CAIDMP 2019-03-29 सूचना हेर्नुहोस्
8. प्रस्ताव स्वीकृत गर्ने आशयपत्रको सूचना CAIDMP 2019-03-24 सूचना हेर्नुहोस्
9. DOA_EoI Document. Dead Line to submit EOI is 13 March 2019 Admin 2019-03-10 सूचना हेर्नुहोस्
10. ट्रयाक्टर र ट्याक्टर एट्याचमेन्टहरुको सप्लाई गर्ने सम्बन्धि बोलपत्र आह्वानको सूचना बासुदेव शर्मा 2019-02-27 सूचना हेर्नुहोस्
11. बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी २०७५ को सूचना Admin 2019-02-05 सूचना हेर्नुहोस्
12. प्राङ्गारिक प्रमाणीकरण गर्ने संस्था सम्बन्धनको लागि साथै प्रमाणीकरण शुल्क अनुदान प्राप्तीको लागि सम्बन्धित संस्थाबाट आवेदन आह्वान गरिएको सूचना Admin 2019-02-04 सूचना हेर्नुहोस्
13. Notice for Request for Proposal (RFP) /DPP of Road Coridor package 2 Admin 2019-02-01 सूचना हेर्नुहोस्
14. Notice for Request for Proposal (RFP) /DPR of Agriculture Market Package 3 Admin 2019-02-01 सूचना हेर्नुहोस्
15. Notice for Request for Proposal (RFP) /DPR of Agriculture Market Package 2 Admin 2019-02-01 सूचना हेर्नुहोस्
16. Notice for Request for Proposal (RFP) /DPR of Agriculture Market Package 1 Admin 2019-02-01 सूचना हेर्नुहोस्
17. यस केन्द्रको कार्यालय भवनको मर्मत सुधार गर्नको लागि सिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना Admin 2019-01-17 सूचना हेर्नुहोस्
18. धान सुकाउने ड्रायर वितरण गर्ने सम्बन्धि सूचना caidmp 2019-01-16 सूचना हेर्नुहोस्
19. अर्गानिक मेला स्टेल बुकिंगको बारेमा सूचना Admin 2019-01-15 सूचना हेर्नुहोस्
20. कृषि मेला २०७५ बारे सुचना Admin 2019-01-15 सूचना हेर्नुहोस्
21. अर्गानिक मेला आवेदन फारम Admin 2019-01-15 सूचना हेर्नुहोस्
22. Invitation for Expression of Interest from the National Consulting Firms Admin 2019-01-02 सूचना हेर्नुहोस्
23. TOR for Detailed Project Report (Value chain in Road Corridor) Admin 2019-01-02 सूचना हेर्नुहोस्
24. TOR for Detailed Project Report (PACKAGE 3) Admin 2019-01-02 सूचना हेर्नुहोस्
25. TOR for Detailed Project Report (PACKAGE 2) Admin 2019-01-02 सूचना हेर्नुहोस्
26. TOR for Detailed Project Report (PACKAGE 1) Admin 2019-01-02 सूचना हेर्नुहोस्
27. National Consulting Firms हरुबाट विभिन्न बिषयमा परामर्श सेवा लिनको लागि E-Bidding मार्फत आशयपत्र माग गरिएको Admin 2019-01-01 सूचना हेर्नुहोस्
28. स्थानिय तह, सहकारी साथै नीजि क्षेत्रका फार्म तथा कम्पनीहरुको सहकार्यमा नुवाकोट, कपिलवस्तु, झापा र खोटाङ्ग जिल्लामा एक एक वटा Training Centre with Home Stay सहितको आधुनिक नमुना फार्म स्थापना गर्नको लागि प्रारम्भिक प्रस्ताव आह्वान गरिएको Admin 2018-12-23 सूचना हेर्नुहोस्
29. सहकार्यमा काठमाण्डौ उपत्यकाको कोटेश्वर, चावहिल, नारायणगोपाल चोक, कलंकी र सातदोबाटो लगायतका नाकाहरुमा सहज हुने गरि ५ वटा कृषि उपज थोक बजार स्थापना गर्नको स्थानिय तह, सहकारी साथै नीजि क्षेत्रका फार्म तथा कम्पनीहरुबाट प्रारम्भिक प्रस्ताव आह्वान गरिएको Admin 2018-12-23 सूचना हेर्नुहोस्
30. यस केन्द्रबाट 11 & 13 December 2018 (२०७५ मंसिर २५ र २७) मा आशयपत्र (EOI) माग गरि प्रकाशन गरिएको सूचना तत्काललाई रद्ध गरिएको छ र यसलाई e-Bidding मार्फत कार्यान्वयन गर्ने गरी पुन: प्रकाशन गरिने छ । Admin 2018-12-21 सूचना हेर्नुहोस्
31. मुलुकका १३ वटा उत्तर र दक्षिण सडक करिडोरमा तरकारी तथा फलफूलको सघन मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालनको लागि विस्तृत परियोजना प्रस्ताव तयार गर्नको लागि आशयपत्र माग गरिएको Admin 2018-12-13 सूचना हेर्नुहोस्
32. देशका विभिन्न नौ स्थानहरुमा कृषि थोक बजार पूर्वाधार निर्माण को सन्दर्भमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्नको लागि आशयपत्र माग गरिएको Admin 2018-12-11 सूचना हेर्नुहोस्