Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Center for Agricultural Infrastructure Development and Mechanization Promotion

Hariharbhawan, Lalitpur

Objectives

•        अत्याधुनिक कृषि पूर्वाधारहरुको निर्माण गरि कृषि थोक बजार तथा व्यवसायको सहज वातावरण सिर्जना गर्ने ।

•        कृषि पूर्वाधार तथा कृषि औजार उपकरणहरुको राष्ट्रिय मापदण्ड तयार गरि गुणस्तर परीक्षणमार्फत यान्त्रीकरणमा टेवा पुर्‍याउने ।

•        आधुनिक कृषि यन्त्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने ।

•        जग्गाको चक्लाबन्दी मार्फत आधुनिक खेती प्रणालीको विकास तथा विस्तार गर्ने ।

•        पूर्ण यान्त्रीकरण खेती प्रणाली (Fully Mechanized Farm)  हरुको प्रवर्द्धनात्मक कार्य गर्ने ।