नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

कृषि विभाग

कृषि पूर्वाधार विकास र यान्त्रीकरण प्रवर्द्धन केन्द्र

हरिहरभवन, ललितपुर

स्थानिय तहमा सशर्तमा हस्तान्तरण भएका कृषि पूर्वाधार तथा मेशीनरी सम्बन्धी कार्य संचालनका लागि अभिमुखीकरण तथा सहजीकरण कार्यक्रम, मिति 2083/01/22 र 23 , कृषि बजार ब्यवस्थापन समिति, सुर्खेतको सभाहल