नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास प्रयासमा राष्ट्रले प्राथमिकताका साथ साधन श्रोतहरू परिचालन गर्दै आएको छ । परिचालित साधन श्रोतहरू मुख्यतयाः रासायनिक तथा जैविक प्रयासहरूमा सीमित थिए भन्दा अत्युक्ति नहोला । फलस्वरुप खाद्य सुरक्षामा केही हदसम्म सफलता प्राप्त हुनुको साथै कृषि विकासको दरमा पनि वृद्धि भएको देखिन्छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायिकरण गर्नुका साथै कृषि बजार व्यवस्थानमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । त्यसको लागि कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण हुन सक्दछ । हाम्रो जस्तो कृषि प्रधान देशको सामाजिक तथा आर्थिक सम्वृद्धि गर्न ग्रामीण आय वृद्धिको आवश्यकता पर्दछ भने ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा निर्भर गर्दछ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको संयुक्त प्रयासको आवश्यकता पर्दछ ।
निर्वाहमूखी कृषि प्रणालीलाई बजारमूखी, प्रतिस्पर्धी र व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बजार प्रणालीबाट उपभोक्तासम्म सरल र उचित मूल्यमा पूर्याउन तिन दशक देखि सांगठनिक संरचना निर्माण तथा पु... Read More
| Title | Action | |
|---|---|---|
| Sorry! Data is not available. | ||
| सबै हेर्नुहोस | ||
| Title | Action | |
|---|---|---|
| Sorry! Data is not available. | ||
| सबै हेर्नुहोस | ||
| Title | Action | |
|---|---|---|
| Sorry! Data is not available. | ||
| सबै हेर्नुहोस | ||
| Title | Action | |
|---|---|---|
Internal Control System Guidelines for Collective Certification of Organic Agricultural Products, 2069Published Date :2022-11-03 00:34:58 |
Download | |
Guidelines for Construction and Operation of Agricultural Produce Market Infrastructure in Partnership, 2068Published Date :2022-11-03 00:32:31 |
Download | |
Guidelines for Arrangement and Operation of Agricultural Produce Markets, 2053 with amendmentsPublished Date :2022-11-03 00:31:39 |
Download | |
Agricultural Market Development and Management Directory, 2073Published Date :2022-11-03 00:28:11 |
Download | |
| सबै हेर्नुहोस | ||